स्रग्विणी

ना. [सं.]

  1. प्रत्येक चरणमा चार रगण हुने एक वार्णिक छन्द।
  2. एक देवीको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)