स्रेस्तादार
वि.
- स्रेस्ताको काम गर्ने; स्रेस्ता जान्ने; स्रेस्तामा निपुण।
- त्यस्तो व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)