स्रेस्ता अदालत

ना.

  1. न्यायिक कार्यबाहेकको प्रशासनिक कार्य गर्ने अदालत; स्रेस्तासम्बन्धी काम गर्ने अदालत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)