स्वख्यापन

ना. [सं.]

  1. आफ्नो प्रशंसा आफैले बखान्ने काम; आत्मप्रशंसा; आत्मश्लाघा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)