स्वगत

वि. [सं.]

  1. आफैँमा मात्र सीमित; मनमनमा आएको वा रहेको।
  2. आफैँआफ; स्वतः।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)