स्वजातीय

वि.

  1. आफ्नै जात वा वर्गको; एउटै जातिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)