स्वजाति

ना. [सं.]

  1. आफ्नै जात; आफ्नो जाति।
  2. आफ्नै धर्म, संस्कृति आदिमा मिल्ने जात वा वर्ग।
  3. आफ्नै प्रकार; आफ्नै किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)