स्वदेश
ना. [सं.]
- पुर्खाका पालादेखि बसोबास गरिआएको देश; आफ्नो देश; मातृभूमि; जन्मभूमि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)