स्वदेशी

वि.

  1. स्वदेशसँग सम्बद्ध; आफ्नै देशको; मातृभूमिको।
  2. आफ्नै देशमा तयार भएको; स्वदेशमा बनेको (कपडा, जुत्ता इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)