स्वधर्म

ना. [सं.]

  1. आफ्नो वंश वा कुलमा परम्परादेखि चलेको वा पालन गर्दै आएको धर्म; आफ्नो धर्म।
  2. आफूले धारण गरिएको समाजका निम्ति कल्याणकारी कामकुरो; आफ्नो कर्तव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)