स्वनामधन्य

वि.

  1. आफ्नै नामले धन्य वा प्रसिद्ध; असल गुण वा विशेषताले नै नाउँ कहलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)