स्वनिम

ना. [सं. स्वन+ अङ्. इम]

  1. कुनै भाषाको ध्वनिव्यवस्थामा पाइने लघुतम विभेदक एकाइ; उच्चार्य वर्ण; फोनिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)