स्वप्नावस्था
ना.
- स्वप्न देखिने अवस्था।
- धार्मिक क्षेत्रमा लाक्षणिक रूपले स्वप्न जस्तै अवास्तविक वा निस्सार मानिने सांसारिक जीवन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)