स्वप्निल

वि.

  1. सपनासम्बन्धी; सपनाको।
  2. स्वप्नाको रूपमा हुने वा स्वप्नसमान देखिने।
  3. सुतेको; निदाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)