स्वभाव
ना. [सं.]
- आफ्नो वा निजी भाव। २. प्राणी वा पदार्थमा सधैँ एकनासले रहने, जन्मजात तथा प्राकृतिक गुण वा विशेषता; सहज वा स्वाभाविक प्रकृति। ३. आनीबानी; चालचलन; आदत। ४. मानसिक प्रवृत्ति; मिजास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)