स्वमत

ना. [सं.]

  1. आफ्नो राय; आफ्नो निर्णय।
  2. स्वपक्षको बारेमा निर्णय गर्ने मत वा विचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)