स्वयंवर

ना. [सं.]

  1. कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्ने एक रीति वा विधान।
  2. विवाह हुनुअगाडि कन्याकै घरमा अथवा देवस्थलमा गई वर-कन्या दुवैबाट माला, औँठी आदि लगाएर विधिपूर्वक कन्याद्वारा गराइने वरको वरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)