स्वयंवरा

ना.

  1. आफ्नो वर आफैँले छान्ने कन्या; पतिंवरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)