स्वयम्भूत

वि.

  1. आफैँ भएको; आफ्नै इच्छाले अवतीर्ण वा उत्पन्न; स्वयम्भू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)