स्वरग्राम

ना.

  1. सङ्गीतमा 'सा'-देखि 'नि'-सम्मका सात स्वरहरूको समूह; स्वर- सप्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)