स्वरयन्त्र
ना.
- स्वरको उच्चारणमा सहायता पुर्याउने वा प्रयत्न गर्ने घाँटीभित्रको एक अवयव; कण्ठनली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)