स्वरलहरी
ना.
- सङ्गीतमा तीव्र, उतारचढाउ आदि स्वरहरूको लहर वा तरङ्ग।
- सङ्गीतमा केही समयसम्म एकै रूपमा हुने झङ्कार वा आलाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)