स्वरसङ्गीत

ना. [सं.]

  1. सुन्दा मधुर लाग्ने र मुखैले गाएर मात्र पनि मिठो हुने गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)