स्वरसन्धान

ना. [सं.]

  1. ध्वनिनियमअनुसार स्वर मिलाउने वा स्वरलाई सङ्गतिपूर्ण बनाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)