स्वरसप्तक
ना. [सं.]
- सङ्गीतका सात स्वरहरूको समुदाय; सा, रे, ग, म, प, ध, नि सात स्वरहरूको सप्तक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)