स्वरित

ना. [सं.]

  1. स्वर भएको वा निस्केको; स्वरयुक्त (अक्षर वा वर्ण)।
  2. टड्कालो, राम्रो र मिठो स्वर भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)