स्वरूप
ना. [सं.]
- जुनसुकै विषय वा वस्तुको आकार; आकृति।
- अनुहार; मुख।
- वस्तुमा रहने आफ्नो स्वभाव।
- साह्रै राम्रो; अति सुन्दर।
- समान; तुल्य।
- किसिमले; तवरसँग; रूपमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)