स्वर्गवास

ना. [सं.]

  1. स्वर्गमा गएर बस्ने काम; स्वर्गको बसाइ।
  2. देहावसान; मृत्यु; मरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)