स्वर्गवासी

वि.

  1. स्वर्गमा बस्ने; स्वर्गको निवासी।
  2. देहान्त भएको; मरेको; दिवङ्गत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)