स्वर्णमान
ना.
- आफ्नो द्रव्यको एकाइको मूल्यलाई सुनको मूल्यसँग समानुपातमा निश्चित गरिएको मान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)