स्वर्णमुद्रा

ना.

  1. सुनको धातुबाट बनाइएको मुद्रा; असर्फी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)