स्वशासन
ना. [सं.]
- आफ्नो क्षेत्र, प्रान्त वा राज्यका निम्ति आवश्यक शासन, प्रबन्ध आदि आफैँ गर्ने पूर्ण अधिकार; स्वायत्तशासन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)