स्वशासित

वि. [सं.]

  1. सम्बन्धित तहबाटै आफ्नो शासनव्यवस्था चलेको; स्वशासन भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)