स्वस्तिश्री
ना.
- प्रायः पुरानो पद्धतिमा बढी प्रचलित, चिठीपत्र आदिको शिरमा आदरणीय व्यक्तिहरूको नाम वा नाताबोधक शब्दका अगाडि प्रयोग गरिने सम्मानार्थी शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)