स्वस्थ
वि. [सं.]
- शारीरिक तथा मानसिक रूपले ठिक रहेको; कुनै प्रकारको रोगव्याध नलागेको; तन्दुरुस्त; निरोगी।
- आलस्य, उद्वेग, विकार आदि नभएको; दुर्गुण वा त्रुटिरहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)