स्वहस्ताङ्कित

वि.

  1. आफ्नो हातको निसान लागेको; आफ्नो हस्ताक्षर भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)