स्वहस्ताक्षर
ना. [सं.]
- आफ्नै हातले लेखेको अक्षर; आफ्नै हस्ताक्षर।
- कारणीको हस्ताक्षर (लिखित कागजमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)