स्वाँस्वाँ र फ्वाँफ्वाँ

क्रि.वि.

  1. स्वाँस्वाँफ्वाँफ्वाँ।
  2. परिश्रम, रिस आदिबाट हुने सासको वेग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)