स्वाइँ

ना. [अ.मू.]

  1. तातेको घिउतेलमा रोटी पकाउँदा, आगाको भुङ्ग्रो, तातो फलाम आदिमा पानी पर्दा र हावा चल्दा आउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)