स्वादहीनता

ना.

  1. जिभ्रोमा प्राप्त हुने स्वादको अभाव; स्वाद नहुनाको भाव वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)