स्वादिलोवि.मिठो स्वाद भएको; चखिलो।रुचिलाग्दो; रसिलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)स्वादहीनता स्वादिष्ठ