स्वादु

वि.

  1. मिठो स्वाद भएको; स्वादिलो; स्वादिष्ठ।
  2. मिठो स्वाद; मधुरता; मिठास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)