स्वादे

वि. [स्वाद+ए]

  1. मिठो र स्वादिलो वस्तु मात्र खान चाहने; जिबुल्ले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)