स्वाधिष्ठान
ना. [सं.]
- हठयोगका अनुसार शरीरका छवटा चक्रमध्ये शिश्नमूलमा रहने भनी मानिएको एक चक्र।
- विज्ञानका अनुसार यौवन र शरीरमा प्रजननशक्ति उत्पन्न तथा विकसित हुने ग्रन्थिहरूको केन्द्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)