स्वाधिकार

ना. [सं.]

  1. कुनै वस्तुप्रतिको आफ्नो अधिकार वा हक।
  2. स्वाधीनता; स्वतन्त्रता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)