स्वाध्याय सामग्री

ना.

  1. शिक्षकको सहायता नै नभए तापनि शिक्षार्थी आफैँले उपयोग गरी अपेक्षित कुरा सिक्न सक्ने शिक्षण- सामग्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)