स्वान्त

ना. [सं.]

  1. अन्तःकरण; अन्तरात्मा; हृदय।
  2. आफ्नो अन्त वा मृत्यु।
  3. मानसिक शान्ति।
  4. आफ्नो देश वा प्रदेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)