स्वान्तसुखाय

क्रि.वि.

  1. आफ्नो आन्तरिक सुखका निम्ति; मानसिक रूपमा हुने सन्तुष्टिका लागि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)