स्वाप्प

क्रि.वि. [अ.मू. सप् > स्वाप्+प]

  1. रसयुक्त खाद्य वस्तु खाँदा हात र मुखका सम्पर्कबाट आवाज आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)