स्वाभाविक
वि. [सं.]
- स्वभावसम्बन्धी; स्वभावअनुसार हुने।
- स्वभावबाट उत्पन्न; स्वतःसिद्ध।
- आफैँआफ हुने; प्राकृतिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)